![](https://pradeepyadav.com.np/wp-content/uploads/2022/07/slider1.png)
नेपाल सरकारको मन्त्रीको रुपमा सपथ ग्रहण गर्दै मन्त्री यादव
![](https://pradeepyadav.com.np/wp-content/uploads/2022/07/287534907_572317864262924_7211507022627318653_n.jpg)
जन्मसिद्ध नागरिकका सन्तानले एक सता भित्र नागरिकता पाउने
![](https://pradeepyadav.com.np/wp-content/uploads/2022/07/1-2048x1149.png)
चुनाबमा निर्बाचित उम्मेदवारलाई शुभकामना तथा बधाई दिंदै
![](https://pradeepyadav.com.np/wp-content/uploads/2022/07/2-2048x1149.png)
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको रूपमा नियुक्त
नेपाल सरकारको मन्त्रीको रुपमा सपथ ग्रहण गर्दै मन्त्री यादव
जन्मसिद्ध नागरिकका सन्तानले एक सता भित्र नागरिकता पाउने
चुनाबमा निर्बाचित उम्मेदवारलाई शुभकामना तथा बधाई दिंदै
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको रूपमा नियुक्त
नेपाल सरकारको मन्त्रीको रुपमा सपथ ग्रहण गर्दै मन्त्री यादव
जन्मसिद्ध नागरिकका सन्तानले एक सता भित्र नागरिकता पाउने!
चुनाबमा निर्बाचित उम्मेदवारलाई शुभकामना तथा बधाई
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको रूपमा नियुक्त
नेपालको समग्र राजनीतिक संस्कारमा व्यापारिक लेनदेन र संरक्षणवाद फस्टाइरहेको बेला छोटो समयमै स्थानीय स्तरबाट क्षेत्रीय हुँदै राष्ट्रिय राजनीतिमा उदाउनु भएका प्रदीप यादवको राजनीतिक यात्राले विपन्न र समाजमा पछाडी पारिएका समूहहरूको मुद्दा बोकी स्थानीय स्तरमा संगठन विस्तार गर्नुको महत्वलाई आत्मसाथ गर्दछ । यादव आफ्नो राजनीतिलाई सामान्य किसानको सन्तानले चलाएको करोडपतिहरू विरुद्धको अभियानको रूपमा व्याख्या गर्नुहुन्छ । विद्यार्थी राजनीतिको सुरुवाती दिनदेखि उहाँले किसान र श्रमिक वर्गको आवाज उठाउन मद्दत गर्नुभयो । समुदाय परिचालनमा अनुभव र युवा उर्जाको सम्मिश्रणले यादवलाई राज्य–तहको भ्रष्टाचारको विरोधमा बोल्न, र संविधान र कानुनमा नागरिकता सम्बन्धी रहेको असमान प्रावधानको विरोधमा आवाज उठाउन सहयोग पुग्यो । वाइड–बडी जहाज खरिद र एनसेल लगायतका कतिपय ठुला कम्पनीहरू संलग्न रहेका कर छलिका अभियोगहरूमा खासगरी उहाँले बुलन्द आवाज उठाउनुभएको थियो । सामाजिक पक्षमा उहाँले महिला विरुद्ध गरिएको तेजाब आक्रमण जस्ता कुरीतिका शिकार बनेका महिलाहरूको पक्षमा बलियो आवाज उठाउनुभयो र सिमान्तकृत समूहहरूलाई अझै समानता सुनिश्चित गर्न र राष्ट्रिय मूलधारमा ल्याउनका लागि कानुनी व्यवस्था गर्नुपर्छ भनी आवाज उठाउनुभयो । आफूले प्रतिनिधित्व गर्ने पार्टी भित्र र बाहिर दुवैथरि राजनीतिक कुरीतिहरूलाई चुनौती दिन यादवको राजनीतिक अभियान जारी छ । युवा र पछाडी पारिएका समुदाय विरुद्ध लड्ने विषयमा, आफ्नै नेतृत्वलाई सचेत गर्ने विषयमा पनि उहाँ पछि हट्नुहुन्न ।
नेपालको समग्र राजनीतिक संस्कारमा व्यापारिक लेनदेन र संरक्षणवाद फस्टाइरहेको बेला छोटो समयमै स्थानीय स्तरबाट क्षेत्रीय हुँदै राष्ट्रिय राजनीतिमा उदाउनु भएका प्रदीप यादवको राजनीतिक यात्राले विपन्न र समाजमा पछाडी पारिएका समूहहरूको मुद्दा बोकी स्थानीय स्तरमा संगठन विस्तार गर्नुको महत्वलाई आत्मसाथ गर्दछ । यादव आफ्नो राजनीतिलाई सामान्य किसानको सन्तानले चलाएको पुँजीवादीहरू विरुद्धको अभियानको रूपमा व्याख्या गर्नुहुन्छ । विद्यार्थी राजनीतिको सुरुवाती दिनदेखि उहाँले किसान र श्रमिक वर्गको आवाज उठाउन मद्दत गर्नुभयो । समुदाय परिचालनमा अनुभव र युवा उर्जाको सम्मिश्रणले यादवलाई राज्य–तहको भ्रष्टाचारको विरोधमा बोल्न, र संविधान र कानुनमा नागरिकता सम्बन्धी रहेको असमान प्रावधानको विरोधमा आवाज उठाउन सहयोग पुग्यो । वाइड–बडी जहाज खरिद र एनसेल लगायतका कतिपय ठुला कम्पनीहरू संलग्न रहेका कर छलिका अभियोगहरूमा खासगरी उहाँले बुलन्द आवाज उठाउनुभएको थियो । सामाजिक पक्षमा उहाँले महिला विरुद्ध गरिएको तेजाब आक्रमण जस्ता कुरीतिका शिकार बनेका महिलाहरूको पक्षमा बलियो आवाज उठाउनुभयो र सिमान्तकृत समूहहरूलाई अझै समानता सुनिश्चित गर्न र राष्ट्रिय मूलधारमा ल्याउनका लागि कानुनी व्यवस्था गर्नुपर्छ भनी आवाज उठाउनुभयो । आफूले प्रतिनिधित्व गर्ने पार्टी भित्र र बाहिर दुवैथरि राजनीतिक कुरीतिहरूलाई चुनौती दिन यादवको राजनीतिक अभियान जारी छ । युवा र पछाडी पारिएका समुदाय विरुद्ध लड्ने विषयमा, आफ्नै नेतृत्वलाई सचेत गर्ने विषयमा पनि उहाँ पछि हट्नुहुन्न ।
वीरगञ्ज, २७ अषाढ । संघ सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा सोमबार विभिन्न स्थानमा भव्यताका साथ स्वागत गरिएको छ …
नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को ४४ औँ सदस्य राष्ट्र बनेको छ । बुधबार सङ्घीय संसदबाट वन तथा वातावरण मन्त्री प्रदीप …
वीरगन्ज,०३साउन : वन तथा वातावरण मन्त्री प्रदीप यादवले प्लाष्टिकजन्य पुष्प गुच्छा, फूल तथा माला आयात प्रतिवन्ध लगाउन सिफारिस गरेका छन् । वन …
पारदर्शिता र सम्झना स्वरूप गाउँ टोल देखि संसद भवन सम्म भएका सामाजीक, आर्थिक तथा राजनैतिक भेटघाट अन्तरक्रिया विशेष तस्विरहरु